ईश्वरमा सत्य जीवनको ३५ औ वार्षिकी

पहिल्लो ३५ वर्ष देखी परमेश्वरल आफ्नो कृपा प्रकट गर्दै मानवताको लागी सन्देश पठाउन आफ्नो सिंहासनबाट ओर्लिआउनु भएको छ । कृपा र अनुकम्पाद्धारा सम्पूर्ण ब्रह्माण्डको उत्तर दिन ,बिगत ३५ वर्ष देखी, उहाँमा हाम्रो हृदयको मेलमिलाप खोज्दै [...]