हामी यहाँहरुलाई आशिषति ईस्टरको शुभ–कामना ब्यक्त गर्दछौ ! हाम्रो प्रभु येशू खिष्टको पुनरुत्थानको दिनमा यहाँहरुको हृदय पूर्ण प्रेमले भरिदिएको होउन् !
आफूलाई झुकाएर आफ्नो सृष्टिकर्ताको अघि आफैलाई प्रमाणित गर , इस्टरको मितिलाई एउटै बनाएर आफ्नो सृष्टिकर्ताको आँखामा आफैलाई प्रमाणित गर, प्रभुको रोटीलाई संगसंगै टुक्रा पारेर तिमीहरुले आफ्नो सृष्टिकर्ताको अघि आफैलाई प्रमाणित गर, नम्रता र बैभवके बस्त्र [...]