भसुलाले हालै १३ मार्च २०२० मा प्राप्त गर्नु भएको सन्देश पठाउनु भएको छ !

“मानिसहरुलाई बोलाऊ र तिनीहरुलाई भन : साँचो पश्चाताप र प्रार्थना बिना यो दुष्ट तिमीहरुले सोचेको भन्दा लामो समय सम्म रहनेछ । म तिम्रो प्रभु तिर फर्क र पश्चाताप गर । एक निश्कपत र विश्वब्यापी प्रार्थना [...]