कृपया मलाई यो गर्ने अनुमति दिनुहोस्,
कृपया मलाई यो गर्ने अनुमति दिनुहोस्, मलाई प्रयोग गर्नुहोस, मेरा हरेक अंगलाई प्रयोग गर्नुहोस्,तपाईलाई अदभुत प्रेम गर्न मलाई सिकाउनुहोस् । २९ जुन,१९८८

प्रभु ! म तपाईलाई पछ्यााउँदै छु, र मेरो आत्मा शान्तिमा छ जसरी एउटा बालक उसको आमासंग हुन्छ, पुर्णरुपमा तपाईमा भरोषा गर्छु र एउटा बालक झै तपाईमा आज्ञाकारी हुन्छु । २१ जुन,१९८८
“कृपाका प्रमेश्वर, क्षमाको निम्ती म तपाईको चरणमा छु, मलाई आशा र विश्वास छ, म तपाईलाई असिमीत माया गर्छु । आमेन” मे ७,१९८८
“हे पिता तपाई हाम्रो पक्षमा के चाहानुहुन्छ, के अभागीपना ? हे पिता मलाई क्षमा गर्नुहोस् किनकी तपाईको ति सबै अनुग्रहको म योग्य भईन । म संग केहि पनि रहेन किनकी म सुन्य छु । पिता [...]
म तिमीलाई मेरा बगैंचाकोतपाईको ऐश्वर्य सिंहाशनबाट पृथ्वी सम्म ओर्ली ल्याउनेछु , मेरो कक्षमा मेरा साथ रहिरहनको निम्ति किनभने तपाई स्वर्ग र पृथ्वीमा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ । अप्रील २०, १९९२
“आउनुस् प्रभु ! हामीलाई फर्काउनुहोस् । हाम्रो दर्दानक रुवाईलाई सुन्नुहोस्, हाम्रो तिर्खालाई अनुभव गर्नुहोस् र हामीलाटाई कृपा खन्याउनुहोस् । हामीलाई फर्काउनुहोस् । आउनुस् र हाम्रो सबै कमजोरीहरुलाई हटाईदिनुहोस्–र प्रेम खन्याउनुहोस् । आमिन !!” १० अक्टोबर [...]
प्रभु ! म तपाईलाई पछ्यााउँदै छु, र मेरो आत्मा शान्तिमा छ जसरी एउटा बालक उसको आमासंग हुन्छ, पुर्णरुपमा तपाईमा भरोषा गर्छु र एउटा बालक झै तपाईमा आज्ञाकारी हुन्छु । २१ जुन,१९८८
“कृपाका प्रमेश्वर, क्षमाको निम्ती म तपाईको चरणमा छु, मलाई आशा र विश्वास छ, म तपाईलाई असिमीत माया गर्छु । आमेन” मे ७,१९८८
“हे पिता तपाई हाम्रो पक्षमा के चाहानुहुन्छ, के अभागीपना ? हे पिता मलाई क्षमा गर्नुहोस् किनकी तपाईको ति सबै अनुग्रहको म योग्य भईन । म संग केहि पनि रहेन किनकी म सुन्य छु । पिता [...]
म तिमीलाई मेरा बगैंचाकोतपाईको ऐश्वर्य सिंहाशनबाट पृथ्वी सम्म ओर्ली आउँदछ , मेरो कक्षमा मेरा साथ रहिरहनको निम्ति किनभने तपाई स्वर्ग र पृथ्वीमा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ । अप्रील २०, १९९२