ईश्वरमा सत्य जीवन सन्देशहरुको ३२ औ बार्षिकोत्सब !

नोभेम्बर २८,२०१७ बिहिबार ईश्वरमा सत्य जीवन सन्देशहरुले ३२ औ बार्षिकोत्सब मनाएको छ । नोभेम्बर २०, १९८५ यो नै पहिलो दिन थियो जब भसुलाले स्वर्गबाट परमेश्वरको सन्देश प्राप्त गर्नु भएको थियो । त्यस समय देखी अहिले [...]