नाम दर्ता गर्ने अन्तिम मिती अक्टोबर ६ हो, त्यसैले अक्टोबर ६ भित्रै हाम्रो मेलबक्समा भुक्तानी गरिसक्नुपर्नेछ , अक्टोबर ६ पछि दर्ता हुने छैन ।
अक्टोबरमा हुने TLIG साधनाले जीवन परिवर्तन भई एउटा गहिरो समझ प्राप्त गरी प्रभु येशू ख्रिष्टसंग घनिष्ट सम्बन्धमा अघि बढाउन यस पवित्र युकारीष्टले सहायता पु¥याउने छ । उक्त साधना अक्टोबर २६, बिहिबार दिउँसो सुरु भई २९ अक्टोबर आईतबाका दिन समापन हुनेछ । दर्ता गरिएको लागतमै आवास तथा खाना समाबेश गरिएको छ । तपाईले आफ्नो यातायातको ब्यवस्था आफै गर्नु पर्नेछ । कृपया तपाईहरु यहाँ अक्टोबर २६ बिहिबार दिउँसो सम्म आईपुग्न पर्नेछ । कृपया दर्ताको लागी यो लिङ्कमा क्लिक गर्नुहोस् Fill out the attached form सिट सिमित भएको हुनाले यसैको साथ चेक पठाउन अनुरोध गरिन्छ । तलको गवाही र युटुब भिदियो हेनुहोस् (डाउनलोड गर्नुहोस् गरी) तपाईहरुको केहि प्रश्नहरु भए मलाई यस नं Tim Maher 310-569-2096 मा कल गर्न सक्नुहुनेछ ।
हाल हामीसंग मिलेर बस्नुपर्ने डबलबेट कोठाहरु मात्र बाँकी छ । हामीसंग अब कुनै पनि एकल कोठाहरु बाँकी छैनन् साथै कोठाहरु छिटो छिटो बुक भईरहेका छन् , त्यसैले हामी यहाँहरु समक्ष फर्म भरि जती सक्दो चाडो आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गर्दछौ ।
आत्मिक बचन , ध्यान मनन, दैनीक मास, स्वीकार, चंगाई प्रार्थाना , भक्ति र आशिषको प्रार्थना , स्तुती आराधाना, गवाही दिने , सेवा तथा भला कुसारी र निमन्त्रीत पाहुनाहरुद्धारा प्रवचन, थप जानकारी दिनुका साथै TLIG का पुस्तकहरु, प्रार्थनाका कार्डहरु, सि.डि तथा डि.भि.डि हरु ,फोटोहरु पनि उपलब्ध हुनेछ भनी जानकारी गराउँदछौ ।
फ्लायर विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् Flyer details.
Leave a Reply