“हे पिता, अन्तसम्मै मसँग हुनुहोस्,
“हे पिता, अन्तसम्मै मसँग हुनुहोस्, म कमजोर छु । तपाईंलाई महिमित पार्नका लागि मलाई शक्ति दिनुहोस्, आमिन्” २ जुन १९८७
“हे पिता, अन्तसम्मै मसँग हुनुहोस्, म कमजोर छु । तपाईंलाई महिमित पार्नका लागि मलाई शक्ति दिनुहोस्, आमिन्” २ जुन १९८७
“स्वर्गीय पिता, म तपार्इंलाई महिमित पार्न सकूँ, तपाईंका सन्तानलाई दुष्टबाट छुटकारा दिनुहोस्, उनीहरू तपाईंको ज्योतिमा आऊन्, उनीहरूका हृदयहरू खोलिऊन् अनि तपाईंको कृपाद्वारा तपाईंलाई ग्रहण गरून्, आमिन् ।” २५ मे १९८७
पिता, म तपाईंकहाँ आउँछु र तपाईंका भेडाहरूलाई तपाईंको प्रकाश दिनुहोस् भनी बिन्ति गर्दछु, एकतामा प्रेम र शान्ति प्राप्त गर्न यिनीहरूलाई ज्ञान दिनुहोस्, आमिन् । २० मे १९८७
“हे स्वर्गीय पिता, प्रेमिलो पिता, हामीलाई दुष्टबाट छुटाउँदै हामीकहाँ आउनुहोस्, पिता हामीलाई प्रेम गर्नुहोस् र हामीलाई तपाईंको ज्योतिमा रहन अनुमति दिनुहोस्, तपाईंको हृदयले चाहना गरेअनुसार गर्नुहोस्, तपाईंको नाउँ महिमित होस्, आमिन् ।” १९ मे १९८७
“हे पिता, पूरा हुनुपर्ने कुरा पूरा हुन दिनुहोस् । तपाईंको शब्दले मेरो भित्री तत्वलाई छेडोस्, मलाई आशिष् दिनुहोस्, शुद्ध बनाउनुहोस् यो नै तपाईंको सन्तानको हृदय हो पिता । पिता तपाईंकै हृदयको इच्छाअनुसार गर्नुहोस्, तपाईंकै इच्छा [...]
प्रेमी पिता तपाईंको पुत्रको रगतले मलाई शुद्ध पार्नुहोस् , पिता, तपाईंको पुत्रको देहले मलाई पवित्र पार्नुहोस्, पवित्र पिता, दुष्ट आत्मालाई नियन्त्रण गर्नुहोस जसले मलाई परिक्षामा लैजान्छ, आमिन् । १५ मे १९८७
येशू, मेरो प्रेम, मेरा स्वास, मेरो जीवन, मेरो आनन्द, मेरो गीत, मेरो विश्राम, मेरो पबित्र सहयात्री, मेरो उद्धारक, मेरो दृष्टि, मेरो सब थोक, म तपाईंलाई प्रेम गर्छु ! १३ मे १९८७

“मेरो पिता, मलाई तपाईले जहाँ चाहनुहुन्छ त्यहीँ डोर्याउनुहोस्, मलाई तपाईँको ज्योतिमा बाँच्न दिनुहोस् र मेरो हृदयलाई न्यानो पार्नुहोस् ताकि यो चम्कोस् र जोहरू मकहाँ आउँछन् तिनीहरूलाई न्यानोपन दिन सकोस्, “तपाईंको नाम धन्यको होस्, म रित्तो [...]