Posts by Editor

110 of 94 items

हामी यहाँहरुलाई आशिषति ईस्टरको शुभ–कामना ब्यक्त गर्दछौ ! हाम्रो प्रभु येशू खिष्टको पुनरुत्थानको दिनमा यहाँहरुको हृदय पूर्ण प्रेमले भरिदिएको होउन् !

by Editor

आफूलाई झुकाएर आफ्नो सृष्टिकर्ताको अघि आफैलाई प्रमाणित गर , इस्टरको मितिलाई एउटै बनाएर आफ्नो सृष्टिकर्ताको आँखामा आफैलाई प्रमाणित गर, प्रभुको रोटीलाई संगसंगै टुक्रा पारेर तिमीहरुले आफ्नो सृष्टिकर्ताको अघि आफैलाई प्रमाणित गर, नम्रता र बैभवके बस्त्र धारण गरी आफैलाई म कहाँ […]

भसुलाले हालै १३ मार्च २०२० मा प्राप्त गर्नु भएको सन्देश पठाउनु भएको छ !

by Editor

“मानिसहरुलाई बोलाऊ र तिनीहरुलाई भन : साँचो पश्चाताप र प्रार्थना बिना यो दुष्ट तिमीहरुले सोचेको भन्दा लामो समय सम्म रहनेछ । म तिम्रो प्रभु तिर फर्क र पश्चाताप गर । एक निश्कपत र विश्वब्यापी प्रार्थना म कहाँ पुग्न सक्नेछ । […]

मलाई सहायता गर्नुहोस् पिता

by Editor

मलाई सहायता गर्नुहोस् पिता र मलाई तपाईको शान्त खर्कतिर डोर्याउनुहोस्, जहाँ अनन्तको शुद्ध पानी बग्दछ, मलाई बाटो देखाउनका लागि मेरो ज्योति बनिदिनुहोस् । तपाईं सँगसँगै म हिँड्नेछु । तपाईंद्वारा प्रज्वलित भएर म बोल्नेछु । प्यारो पिता, ममा शान्ति राख्न अनि […]

ईश्वरमा सत्य जीवनको १० औ बार्षिकोत्सब

by Editor

ईश्वरमा सत्य जीवनको १० औ बार्षिकोत्सब शान्ति तिमीसंग छ ; मेरी भसुला, अँ, मलाई थाहा हुन देऊ, मलाई थाहा हुन देऊ, के तिमी यी सबै बर्षहरुमा यस्तै प्रकारले साथमा रहन पाउँदा खुशी छौ ? हृदयका साथ बनाएको मेरी शृजना, के […]

म स्वर्ग जाने बाटो हुँ

by Editor

म स्वर्ग जाने बाटो हुँ ३० सेप्टेम्बर २०१९ मा परमेश्वरले भसुलालाई यो सन्देश दिनुभयो । मेरो शान्ति तिमीहरुलाई दिन्छु तिमीहरुमाथि शासन गर्न र ती सबैमाथि,जोहरुले मेरो नाम पुकार्दछन् । छोरी, तिमीलाई सिकाइएका सबै कुरा आफूमा जीवीत राख, सुरु देखी नै […]

“मेरी मातालाई आदर गर जसरी मैले गरेको छु

by Editor

:“मेरी मातालाई आदर गर जसरी मैले गरेको छु , म जो बचन हुँ र सबैभन्दा माथि छु , उहाँलाई आदर गर्छु । उसोभए के तिमीहरु जो धुलो र खरानी हौ , तिमीहरुले उहाँलाई स्वर्गकी महारानी भनेर चिनेको र आदर गरेको […]

परमेश्वरको प्रसंसा होस दुखी र पीडितहरु माथी कृपा राख्नुभएकोमा

by Editor

परमेश्वरको प्रसंसा होस दुखी र पीडितहरु माथी कृपा राख्नुभएकोमा र मलाई उचाल्नु भएकोमा परमेश्वरको प्रसंसा होस मलाई मृत्यूबाट उठाउनुभएकोमा परमेश्वरको महिमा होस हामीलाई सारा मार्गमा दृष्टबाट बचाउँदै अवतरण गर्नु भएको लागी आफ्ना सन्तानहरु माथी गर्नु भएको कृपा को लागी । […]

तपाईको प्रसंसा र महिमा होस् ,

by Editor

तपाईको प्रसंसा र महिमा होस् , सत्यताको पवित्र आत्मा हामीमा पठाउनु होस, हामीमा सत्यता प्रकट गर्नको निम्ति यो अन्धकारमा तपाईको ज्योती हामीमा चम्कीयोस र हामीलाई सत्यतामा अगुवाई गरियोस हामी सबैजनालाई एउटै गोठालोको नेतृत्वमा ल्याउनुहोस् तपाईको आगमन सम्म प्रभु आउनुहोस ! […]

हे प्रभु ! तपाई जो हाम्रो माझमा खडा हुनुहुन्छ,

by Editor

हे प्रभु ! तपाई जो हाम्रो माझमा खडा हुनुहुन्छ, हाम्रो हेरविचार गर्नुहुन्छ, तपाईको राजकीय सिंहासनलाई तपाईकै दाखवारीको माझमा खडा गर्नुहोस्, र हामीलाई आज्ञा दिनुहोस्, हे ! पवित्रहरुमा पनि महापवित्र हामीलाई शुद्ध पार्नुहोस् ताकि हामीले तपाईको भवन अनि दाखवारीको पवित्रतालाई जोगाई […]

म आफूलाई नविकरण गरि आफ्नो निष्ठा तपाईमा राख्छु ,

by Editor

म आफूलाई नविकरण गरि आफ्नो निष्ठा तपाईमा राख्छु , मेरो प्रभु मेरो मुक्तिदाता, मलाई सहायता गरि हजुरमा नै राख्नुहोस् , मलाई तपाईको बिश्वास योग्य हुन सहयता गर्नुहोस्, प्रभु तपाईले मेरो जीवनमा उच्च कायृ गर्नु भएको छ । मेरो प्राणलाई हजुरले […]

Language