पहिल्लो ३५ वर्ष देखी परमेश्वरल आफ्नो कृपा प्रकट गर्दै मानवताको लागी सन्देश पठाउन आफ्नो सिंहासनबाट ओर्लिआउनु भएको छ । कृपा र अनुकम्पाद्धारा सम्पूर्ण ब्रह्माण्डको उत्तर दिन ,बिगत ३५ वर्ष देखी, उहाँमा हाम्रो हृदयको मेलमिलाप खोज्दै हुनुहुन्छ । उहाँले आफ्नो हाथ हामी तीर बढाई हाम्रो प्रार्थना सुन्न उत्सुक हुनुहुन्छ ।

हामी हाम्रो परमेश्वरलाई धन्यवाद चढाउँदछौ जसले हामीलाई कहिले पनि छोडुनु भएन र भसुला र सेवाकाई जुन प्रभुले उनलाई सुम्पनुभएको छ ,प्रेमका साथ प्रेम गर्न ।

“आजको मितिलाई वार्षिक रुपमा मनाउनुहोस् जहाँ मैले तिमीलाई ल्याए र अरु धेरैलाई पनि मेरो हृदयमा आउनको निम्ति र ती असंख्य खजानाहरु पत्ता लगाउन जुन मैले तिमीहरको समयको लागी राखेको थिए; यो दिनलाई मनमा राख ।” नोभेम्बर २८, १९९५