आफूलाई झुकाएर आफ्नो सृष्टिकर्ताको अघि

आफैलाई प्रमाणित गर ,

इस्टरको मितिलाई एउटै बनाएर

आफ्नो सृष्टिकर्ताको आँखामा

आफैलाई प्रमाणित गर,

प्रभुको रोटीलाई संगसंगै टुक्रा पारेर

तिमीहरुले आफ्नो सृष्टिकर्ताको अघि

आफैलाई प्रमाणित गर,

नम्रता र बैभवके बस्त्र धारण गरी

आफैलाई म कहाँ प्रस्तुत गर ,

केवल बाहिरी देखावटी धर्म–कर्म

जस्तै मात्र नहोऊ – येशू, १९९१ नोभेम्बर २५