म स्वर्ग जाने बाटो हुँ

३० सेप्टेम्बर २०१९ मा परमेश्वरले भसुलालाई यो सन्देश दिनुभयो ।

मेरो शान्ति तिमीहरुलाई दिन्छु तिमीहरुमाथि शासन गर्न र ती सबैमाथि,जोहरुले मेरो नाम पुकार्दछन् ।

छोरी, तिमीलाई सिकाइएका सबै कुरा आफूमा जीवीत राख, सुरु देखी नै मैले तिमीलाई यहि सिकाएको हुँ… जीवन दिने पवित्र आत्मा, उहाँले दिनु भएको उपहार प्रत्येकलाई र तिमीहरु प्रत्येकलाई उहाँको अनुग्रह दिईएको छ । तिमीहरु मध्ये केहि उहाँको अनुग्रहमा रहेका छौ । समय संगै उनीहरु म बाट टाढिए , परमेश्वरको जीवनबाट टाढिए र म बाट टाढा गएका छन् । जब उनीहरुले मेरो क्रुसको सामना गर्ने छन् मेरो कु्रस ’emबाट भएभीत हुनेछ । के मैले तिमीहरुलाई सिकाउको छैन र, कि मेरो क्रुस र म संगै छुट्याउन नसकिने गरि जोडिएको छु ।

आज यी आत्माहरु मरेका छन् , तर म धेरै संवेदनशील छु, करुणाले भरिएको छु, त्यसैले उनीहरुलाई मृत्यूसंग भेट भएर न्याय नभए सम्म पापमा जीउन दिएको छु । मेरो प्रेमले मलाई बिभिन्न माध्यमद्धा सबै माझ पुग्नको निम्ति बाध्य गराउँदछ । उनीहरु सबैजना मेरो महिमा बाँडेर बाचुन । म र मेरो पिताले तिमीहरुलाई धेरै प्रेम गर्दछौ । हो ध्यान बिचलित नगर्न ! यसतो प्रेम जसले हामीलाई एक अर्कासंग अलग राख्न सक्दैन । प्रेमले हामीलाई बाँडिराखेको छ । मेरो प्रेमले गर्दा म तिमीहरु माझ रहेर जीईरहेको छु १। मेरो प्रेमको महानताको कारण, तिमीहरुको लागी खुशी खुशी मैले दुःख भोगे, तिमीहरुलाई मुक्त गर्नको निम्ति मेरो अनुराग, तिमीहरु सबैलाई उद्धार गर्नको निम्ति । त्यसैले आज म तिमीलाई भन्दैछु छोरी, खुशी हुदै जगमगाऊ ।

त्यसैले म तिमीलाई उज्ज्वल र खुशी हुज भन्दैछु छोरी ! भित्र र बाहिर दुबैतिरबाट चम्क M δόξασε με κάθε στιγμή, κάθε λεπτό, κάθε ώρα, σε όλα, και σε όλες τις περιπτώσεις…’ 2

यी सबै कुराको लागी मलाई आशीष देऊ …मेरो पाईलाहरु अनुसरण गर , पूर्ण रुपमा म संग एक होऊ, तिमीहरुको जीवनमा मलाई स्वागत गर । मलाई तिमीहरुको जीवनको हिस्सा हुन देऊ । मेरो हातहरु बन, मेरो पाईलाहरु बन, मेरो सम्पूर्ण शरिर बन ! तिमी मलाई सोध्नेछौ, कसरी ? तपाईको मतलब के हो ? र यो कसरी तपाई हुन सक्छ , एक दुखी, धुलो जस्तै, एउटा निर्धो प्राणी मेरो हाथ , खुट्टा र शरिर हुन सक्छ र ? कि न तिमीले बिसीए रहेका छौ कि तिमीले आफ्नो सबै अभिलासा मलाई दिएका छौ, ५ उसरी तिम्रो लागी मर्नुभयो , अब तिम्रो केहि बाकि छैन ३ ? यदि तिमी जो सबै भन्दा कमजोर र दयनिय छौ, उसलाई यति धैरै दिईएको छ भने, ’em जसले मलाई सधै धेरै प्रेम गर्छ उनीहरुलाई कति दिन्छु ? यदि तिमी सम्मानीत स्थान सम्म पुग्न चाहन्छौ भने ,म परमेश्वर , जो मेरो दिब्यतामा अविभाजी हुँ , भन्दैछु तिम्रो चाहाना मलाई देऊ र आफैलाई त्याग ताकी तिम्रो केहि बाँकी नरहोस् , केहि पनि ! तब महिमाको शक्तिले म तिमीलाई उठाउने छु । म तिमीलाई पूर्ण रुपमा धेरा लगाई सुरक्षा दिनेछु , ताकी तिमी मेरा अंश हुन सक । म तिमीलाई परिपक्क बनाउने छु ताकी जुन कुराहरु पापले भरिएको थियो त्यसलाई रुपान्तरण गरि मेरो ज्योतीमा प्रज्वलित गर्नेछ, ईश्वरीय पूर्ण महिमा, यसरी ने तिमी स्वर्गमा प्रवेश गर्नेछौ ।

म स्वर्ग जाने बाटो हुँ ।

तर्कसंगत र निष्क्रिय नरह, यि कुराहरुले तिमीलाई एक यवहारिक अस्तित्वमा बदल्छ ४, एक आध्यात्मिक अन्धोपनमा , जसले तिमीलाई मेरो भाषा बुझाउन मृत्यूलाई रोक्दछ ।

यदी तिमी अझै पनि तिमी अन्धकारमा गाडिएका छौ भने म तिमीलाई भन्दैछु , तिमीमा के आशा राख्छौ? सबैबाट अलग गराएर तिमीलाई मबाट टाढा राख्छ , तर्कसंगत र असन्तोशका सबै बारहरु ताडी देऊ, यो उदास देखी मलाई डर लाग्छ त्यसैले आऊ र फ्याकिदेऊ !

के तिमीले कहिल्यै असिमित प्रेमको ’boutमा सुनेका छौ ? ब्रहृाण्डको केन्द्रबाट एउटा प्रेम जसले किरण फैलाई अरु सम्पूर्ण ब्रहृाण्डमा बाँड्दै छ ? मेरो प्रेमले संसारको सबै सार पार गर्दछ , सम्पूर्ण संसारको एक उज्यालो प्रकाश हुँ । र तिम्रो  हृदयबाट हरेक ठूलो चिन्तालाई पार गर्न सक्षम गर्दछ । मेरो प्रेमले तिम्रो आत्मालाई समेत्छ, तिम्रो दिमाग, तिम्रो बोद्धिकता, र यो स्वर्गबाटको बिहानको शित जस्तै गरि तिम्रो हृदयमा प्रवेश गर्दछ । तिम्रो शरिर र आत्मा प्रत्येकको प्रत्येक कमजोरीलाई स्वर्गीय शितको चमकीलो थोपाले उपचार गरी निको पार्नेछ । तिम्रो शरिर र आत्मा मेरो ज्योतीमा डुबाऊ, त्यसरी नै तिमीले दुर्गमतामा पनि ईश्वरत्व प्राप्त गर्नेछौ । अन्तमा म यो भन्दछु कि मेरो शृष्टि म तिम्रो दुलाहा हुँ  । जस्तै मैले तिमीलाई बिगतमा बिस्तृत रुपमा यो भनेको छु ५। एक चोटी तिमीले मलाई अनुमति दियौ भने म तिम्रो हृदयमा प्रवेश गर्नेछु , अनी तिमी , र तिमी कुनै झन्झट बिना नै मेरो ज्वलन्त अंगालोमा आउनेछौ । मलाई थाहा छ कि तिमी मेरो ज्वलन्त अंगामलोमा आउनेछौ । म तिम्रो परमेश्वर, ले तिमीलाई मेरो ज्योतीमा राख्नेछु । तिमी मेरो प्रकाशमा समाहित हुनेछौ , आगोका प्रकाश जसले तिमीलाई जीवन दिनेछ । त्यो आगोका प्रकाश म नै हुँ । र जब तिमी मेरो जीवनमा प्रवेश गरिरहेको हुनेछौ , तिम्रो सम्पूर्ण अस्तित्व उज्यालो प्रकाशमा चम्कनेछ , निलमणी जस्तै चम्कनेछौ । रुपान्तरको यस समयमा तिम्रा सबै सदस्यहरु म मा लुप्ट हुनेछन् । तिमी झन बढि सुन्दर हुनेछ । म मेरा हाथ तिम्रो शिरमा राखेर आशिष दिनेछु र तिम्रा पाईलाहरले तिमलिाई अभिशेक प्राप्त गर्न मद्दत गर्नेछ ।

तिमी आफूलाई पवीत्र समुहले सिमा भन्दा बाहिर सम्म घेरिएको महसुश गर्नेछौ । यो हल्ला भन्दा पर, मानिसले बनाएको सबै कुरा भन्दा पर । यस मानब निर्मित संसार भन्दा धेरै पर । र अन्ततः तिमीले मलाई देख्ने छौ …त्यो तत्कालको समयमा, अझै पनि मलाई देखेर असन्तुष्ट हुनेछौ र तिम्रो सम्पूर्ण अस्तित्व कम्पित हुनेछ तर तिमी मेरो आँखामा हेरि आफ्नो आँखा माथि उठाउने छौ । ती आँखाहरु जसले तिमीलाई बनाएको छ । ती आँखाहरु जब तिमी म बाट टाढा भएका बेला तिम्रो लागी रोएका थिए , ती आँखाहरु जसले तिम्रो दुखमा दुख माने । ती आँखाहरले तिमीलाई कहिले पनि एक्लो छोडेन, र तिमीलाई फिर्ता ल्याउनको निम्ति सधै पच्छ्याई राख्यो । ती आँखाहरु सधै तिम्रो लागी नै थिए , तिमी बुझ , तिम्रो लागी भएको मेरो अशिमीट प्रेमलाई बुझ, दयनीयतामा भएको मेरो शृष्टि ! ती आँखाहरु जुन प्रेमको महासागर हुन … भावनामा काम्दै, मेरो प्रेमको गहिराई महसुस गर्दै, तिम्रो हृदय घाईते हुनेछ, कहिले निको नहुने घाउ, तिम्रो परमेश्वरको सौन्दर्य पत्ता लगाउन । उहाँको महिमा पत्ता लगाउन, उहाँको ठूलो आकर्शन पत्ता गलाउन , तिम्रो एकमात्र परमेश्वरलाई हेर्नेछौ , यहाँको उज्ज्वल प्रकाश चम्किरहेको छ , तिमीले आफ्नो जीवनदाता पत्ता लगाउनेछौ , प्रभुहरुका प्रभु जसले आफ्नो रगत तिम्रो निम्ति बगाउनु भयो , तिमीलाई छुटकारा दिई बचाउनु भयो ताकी तिमीले उहाँको महिमा बाड्न सक …तिम्रो दुलाहा, तिम्रो प्रियले तिमीलाई तानी रहेको छ उहाँको सुनौलो राज्यको नजीक, ताकी तिमी उहाँबाट कहिले पनि अलग हुनु पर्ने छैन । हामी एक हुनेछौ । तिम्रो आत्मा म मा एक हुनेछ , र म परमेश्वर तिमीमा एक हुनेछु ।

आत्मा ! मेरो चाहना गर, मेरो लागी तिर्खाएका छौ, मेरी छोरी, म तिर फर्कीएर अघि बढ एक प्रेमी जस्तै , एउटा ईश्वरीय प्रेमको अचम्मको गाँठोमा … र गहिरो रात तिम्रो जीवनबाट हराईसकेको छ , शारिरीक सुख केवल अतितका हुन र बिगतमा नै रहन्छन्, र धुलो र खरानी जस्तै देखिनेछन् , अहिले तिम्रो अगाडी तिमीले देख्न सकिने महिमा छ , कुनै तुलना भन्दा माथि, चन्द्रमा भन्दा पनि सुन्दर, सुर्य भन्दा उज्यालो ।

तिम्रो जन्म भएको दिन देखी नै , तिमीलाई मेरो ईश्वरीय एकतामा ल्याउने तिब्र इच्छा गरेको छु , एक अतभुत नेतृत्वमा सामेल गर्न, उज्यालो पवित्र चोलोमा तिमीलाई मेरो दुलही ६ बनाई र त्यपछि म तिमीलाई दुलहिलाई जस्तै गरी भेट्न आएको थिए । र तिमीले महसुश गर्यौ को मा तिमी निर्भर छौ भनी …  थाहा पाई तिमी रमाउने छौ ।

यदि तिमीले सम्झना गर्यौ भने म तिमीलाई नेत्तृत्व प्रदान  गर्ने छु , मेरो आमाको बासोस्थानमा, कोठा जहाँ उहाँले तिमीलाई परिपूर्ण गर्नुहुनेछ , अब, अन्तत म तिम्रो जीवनमा प्रवेश गरे , र तिम्रो एक कठीन चाहनालाई अझ रोचक, म सम्म पुग्ने मार्गमा, मेरी इमान्दार दुलही । यस पटक तिम्रो तर्फबाट कुनै पनि मुल्यमा । मेरो अतुलनीय सौन्दर्य पत्ता लगाउन । हाम्रो ईश्वरीय एकता महसुस गरिसकेपछि , दुर्गमतामा जसले आत्मालाई संसारबाट टाढा लैजान्छ , तिम्रो आत्माले मेरो आज्ञा पालना गर्दछ । तिम्रा ओठहरुले मेरो प्रशंसा गाउनेछन् , म फर्कीएर आउँदा तिमीलाई गहिरो निन्द्रा बाट जगाउनेछु , र मेरो अतुलनीय सुन्दरता देखेर, तिमी यो संसारलाई पछाडी छोड्नेछौ , ईश्वरीय कोमलताका साथ मेरो अंगालोमा आउनेछौ ।

के म सबै प्राणीका लागी केहि गर्दीन र !

म हजुरसंग हुनु पाएकोमा धेरै खुशी छु ! तपाई आफ्नो अंगालोमा मलाई राखी दिनुहोस् जहाँ म प्रेम, सुरक्षा, र आफ्नो घरमा भएको महशुस गर्छु, तपाईलाई सधै सधै चिनेको जस्तै लाग्छ , र सधै तपाई मेरो लागी त्यही हुनुहुन्छ !

भयभीत नहोऊ !

 म मात्र भएभीत भएको होईन तर म मेरो भावानाहरु बर्णन गर्न शब्दको अभाव पर्दछ … म जे भन्न चाहन्छु त्यो शब्दमा भन्न असम्भव छ …

तिमीलाई जान्न मलाई कुनै शब्दको आवश्यकता छैन र मलाई यो पनि थाहा छ कि तिम्रो हृदयमा के लेखिएको छ भनी, म तिम्रो हृदय पर्याप्त रुपमा पढ्न सक्छु !

यदी म अब साहसी हुन सके भने, म तपाईलाई यो भन्न चाहन्छु : म तपाईको पबित्र मुहारको ’boutमा बढी ध्यान दिन चाहन्छु , म तपाईलाई आमने सामने हेर्न चाहन्छु …

एकदिन अवश्य हुनेछ … धन्य हुन ’em, जसले अन्धकारमा पनि मलाई ज्योतीको रुपमा देख्छन् ,अझ बढि धन्य छन् ’em जसले मलाई देखेका छैनन् तर पनि बिश्वाश गर्दछन् । र धन्य हुन् ’em जोहरुले मलाई आफ्नो बिवाहको पोशाक जसै गरी लगाउन आमन्त्रित गर्दैछन् , ’emले प्रकाश देख्नेछन्, धन्य हुन् ’em जसले लगातार र अथक प्रयासका साथ मेरो क्रुष पछ्याई अँगालेका छन् , ’em स्वर्गको प्रकाशसंगै उचालिने छन् ।

मेरो दिब्य ज्योतीले सबै आत्मालाई एकजुट बनाउछ , सबै जीवित प्राणीहरलाई, यद्धपि केहिले म संग तुलना गर्दै अफैलाई अन्धकारमा लुकाए, तर मेरो ज्योती त्यो अन्धकार भन्दा धेरै शक्तिशाली छ , र यो ज्योती सबै भन्दा कुनाको कालो अन्धकारमा पनि छेद गर्न सक्छ , सबैभन्दा चम्किलो प्रकाशमा ’emलाई चम्काई निको पार्नेछ… जो बुद्धिद्धारा हेरिएर प्रबुद्ध बनाएको छ, उसले मेरो चाहनालाई बुझ्नेछ, उसको दिमाग, उसको बिचार, उसको आचरण, म सम्म पुग्नको लागी गरेको उसको प्रयत्न, उसले गरेका यस्ता कार्यहरुले मलाई महिमा प्रदान गर्दछ । तिनीहरले यो बुझ्नेछन् कि मेरो ज्योती बिना उनीहरुको हृदय केहि पनि होईन, जुन ज्योती म बाट दिईएको छ , दर्शनिकहरुको ज्ञान पनि असमर्थ र अपर्याप्त छ उच्चबाट आउने ज्ञान प्राप्त गर्न , म बाट आउने ज्ञान प्राप्त गर्न ।

भसुला, सानो बालक जस्तै रह, किनकि म मेरो पवित्र हृदयमा तिमीलाई लुकाउँछु , प्रेमले तिमीलाई प्रेम गर्छ !

१ Eucharist मा

२.मैले प्रभु येशूले ग्रिक भाषमा केहि भनीरहनु भएको सुने ः हरेक क्षण, मिनेत, घण्टा र सबै परिस्थितिमा मेरो प्रशंसा गर ।

३. मैले एकैसाथ सुने  कि तिमीमा अरु केहि बाँकी छैन ।

४. मैले पनि सुने तर्क एकै साथमा ।

५. बिषयबस्तुहरुमा होली ट्रिनिटीको ओड्स र दुलहीको क्यान्टिकल

६. जब म १० बर्षको थिए, प्रभुले मलाई उनको दुलहि भएको सपना देखाउनु भयो र मैले आफूलाई उहाँको बिवाह भोजमा देखे । मानिसहरु रमाईरहेका थिए जब हामहिरु आफ्नो हत्केला लहराउँदै थियौ । त्यसपछि उहाँले मलाई एउटा कोठामा लग्नु भयो जहाँ माता मरियम खुशी र हर्षका का साथ हाम्रो