म आफूलाई नविकरण गरि आफ्नो निष्ठा तपाईमा राख्छु , मेरो प्रभु मेरो मुक्तिदाता, मलाई सहायता गरि हजुरमा नै राख्नुहोस् , मलाई तपाईको बिश्वास योग्य हुन सहयता गर्नुहोस्, प्रभु तपाईले मेरो जीवनमा उच्च कायृ गर्नु भएको छ । मेरो प्राणलाई हजुरले उठाउनु भएको छ र तपाईले मलाई तपाईको पवित्र ज्योतीमा रहने अनुमति दिनु भएको छ । हजुरको उच्चतम उपहारले मेरो नग्नतालाई ढाकेको छ । तपाईले मलाई नविकरण गर्नु भएको छ । तपाईले लाजरस बौरीउठाउभए जस्तै तपाईले मलाई उठाउनु भएको छ । तपाईले मुक्त गर्नु भएको छ । म तपाई लाई आदर गरि प्रेम गर्छु । ८ नोभेम्बर १९८९