पिता, के हामी तपाईको पवित्र नाउँमा एकै विश्वासमा र एकै बप्तीस्मामा एकत्रित हुन सकौ ;

हजुरको पबित्र नामको मुनी

हामी तपाईमा एक हुन सकौ

तपाई जस्तै येशू ,

जसरी पिता र तपाई एकै हुनुहुन्छ ;

हामीलाई तपाईको पबित्र नाम मुनी राख्नुहोस्

जुन तपाईले हामीलाई दिनुभएको छ ।

आमिन ! १९ अप्रील १९८८