“पिता,

उनीहरूले शान्तिकै ’boutमा छलफल गरून्,

उनीहरूको बेइमानीलाई क्षमा गरिदिनुहोस्,

पिता उनीहरूले मलाई सतावट दिए भने एकातिर खडा नरहनुहोस्

आउनुहोस्, मेरो रक्षाको लागि आउनुहोस्,३

मेरो पक्षमा हुनुहोस्, उनीहरूलाई ज्ञान दिनुहोस्

र सिकाउनुहोस्, उनीहरूलाई आफ्ना गल्तीहरू देख्न लगाउनुहोस्,

तपाईं धार्मिक हुनुहुन्छ,

बरु उनीहरूमाथि चम्कनुहोस्,

ताकि उनीहरूले तपाईंको प्रशंसा गर्दै यसो भनून्,

‘हाम्रो सर्वाेच्च परमेश्वर महान् हुनुहुन्छ

जसले आफ्ना सन्तानलाई शान्तिमा देख्न चाहनुहुन्छ,

प्रभुको स्तुति होस् जो हामीलाई एकिकृत गर्न ओर्लनुहुन्छ,

आफ्ना आजका कामहरूको घोषणा गर्न

आउनुहुने प्रभुको स्तुति होस् ’। आमिन् ।” ११ डिसेम्बर १९८७