“प्यारो धर्मी पिता, तपाईंको नाम धन्यको होस्,

तपाईंका सबै इमानदार जनहरूलाई भेला गर्नुहोस्,

स्वर्गहरूले तपाईंको धार्मिकताको घोषणा गरून्,

हरेक ओठले तपाईंको पवित्र नामको निरन्तर प्रशंसा गरून्,

पाखण्डीहरूबाट द्वेषको भावना हटाउनुपर्छ,

पेलिएको आत्मा भएकाहरूलाई सहायता गर्नुहोस्,

तपाईंको वचनले प्रतिज्ञा गरेझँै उनीहरूलाई पुनर्जीवित पार्नुहोस्

मैले गरेको प्रतिज्ञा म पूरा गर्नेछु,

म तपाईंका मण्डलीहरूको निम्ति प्रार्थना गर्दछु,

ती सबै एक होऊन्, पिता, ती सबै तपाईंमा एक होऊन् ।

आमिन् ।” १० नोभेम्बर १९८७