“प्यारो पिता, म तपाईंलाई प्रेम गर्छु,

म तपाईंलाई आशिष् दिन्छु,

तपाईंको कृपाको लागि म तपाईंलाई धन्यवाद दिन्छु,

मलाई तपाईंको योग्यको बनाउनुहोस्

ताकि तपाईंले मलाई पूर्ण रूपमा चलाउन सक्नुहोस्,

तपाईंले चाहनुभएझैँ गरी मलाई प्रयोग गर्नुहोस्,

म तपाईंलाई प्रेम गर्छु, आमिन् ।” १२ अक्टोबर १९८७