“हे प्रिय सृष्टिकर्ता, पवित्र आत्मा,

तपाई्ले ममाथि बर्साउनुभएका कामहरूका निम्ति

म तपाईंलाई आशिष् दिन्छु,

तपाईंले ममाथि चम्काउनुभएको

ज्योतिको निम्ति म तपाईंलाई आशिष् दिन्छु,

सर्वशक्तिमान् परमेश्वरलाई महिमा होस्,

आमिन् ।” २२ सेप्टेम्बर १९८७