“हे दयालु पिता,

 तपाईंका भेडाहरूलाई एक बनाउनुहोस्,

 उनीहरूलाई फेरि एकसाथ ल्याउनुहोस्,

उनीहरूलाई उनीहरूको नीरसता थाहा गर्न दिनुहोस्,

उनीहरूलाई क्षमा गर्नुहोस्,

तपाईंले चाहनुभएअनुसार नै

 उनीहरूलाई परिवर्तन गरिदिनुहोस्,

उनीहरूलाई तपाईंको मार्ग स्मरण गराउनुहोस्,

 तपाईंको पवित्र नाउँमा

सबै महिमा सदासर्वदा भइरहोस्,

 आमिन् ।” ७ जुलाई १९८७