“स्वर्गीय पिता, म तपार्इंलाई महिमित पार्न सकूँ,

तपाईंका सन्तानलाई दुष्टबाट

छुटकारा दिनुहोस्,

उनीहरू तपाईंको ज्योतिमा आऊन्,

उनीहरूका हृदयहरू खोलिऊन्

अनि तपाईंको कृपाद्वारा तपाईंलाई ग्रहण गरून्, आमिन् ।”

२५ मे १९८७