परम प्रभु भन्नुहुन्छ :“मेरी बालिका, तिम्रो भाईहरुको निम्ति प्रार्थना गर जोहरुले मलाई त्यागेका छन् र संसारका थोकहरुले दासत्वमा पारेका छन् । ’emको निम्ति प्रार्थना गर जसले मेरो क्रुसको डर मान्दछन… मेरी बालिका मेरो मण्डली एकत्रित भई एकतामा आउन भनी प्रार्थना गर । हरेक सेवक,पुजारीहरुले बुझुन कि म एकता चाहन्छु कुनै पनि बिभाजनका कार्यहरु म बाट आएको होईन , यो चाहि मेरो शत्रुबाट आउँदछ । मेरो राज्य पवित्र एकताको हो ।” डिसेम्बर २०, १९८८