Loading...

Testimonies

Testimonies2021-03-20T20:44:19+00:00

म सधै TLIG रेडियो सुन्छु । यी सन्देशहरु को कारणले गर्दा म येशू तिर र मन्डली तर्फ फर्कीरहेको छु ।
एण्द्रियना मातीस, ब्राजील, २०१३

“मलाई यी अगमवानीहरु भनीएकोले गर्दा म आशीषीत भएको छु !!! अहिले येशू मेरो हृदयमा हुनुहुन्छ मेरो प्रतिदिनको पश्चातापको लागी ! येशू म तपाईलाई विश्वास गर्छु !!!”
सुसन वुडवार्ड दि फान्ती, अमेरीका, २०१३

TLIG का सन्देशहरु सुनीरहँदा ,म शान्ति र पोषण पाउछु ।
क्रिष्टेल हफमेन, नेदरल्याण्ड, २०१३

ईश्वरमा सत्य जीवन रेडियो कार्यक्रमद्धारा अत्ती नै महान र उत्ततम् कार्य भएको छ । जसले गर्दा नेपालमा भएका मण्डलीहरुलाई परमेश्वरको प्रेममा एकत्रीत गर्न मलाई हौशला प्रदान गरेको छ ।
पा. ज्याकोब तामाङ्ग (हरी), ललीतपुर नेपाल , २०१५

जब मैले ईश्वरमा सत्य जीवन रेडियो सुन्ने मौका पाएर, आत्मिक रुपमा आफैलाई अभिबृध्दी भएको महसुश गरे।
दिपा शाहि, काठमाण्डौ, नेपाल ,२०१५

नेपालमा पहिला पटक रेडियो मार्फत एकता सम्बन्धि सन्देशहरु सुन्न पाउँदा, मैले आत्मिक खुशी प्राप्त गरे, त्यसैले म ईश्वरमा सत्य जीवन को सन्देशहरु प्रदान गर्नु भएको लागी परमेश्वर लाई महिमा चढाउन चाहन्छु ।

एकल समर्पना, धापाखेल, काठमाण्डौ, नेपाल ,२०१६

Go to Top