नाम दर्ता गर्ने अन्तिम मिती अक्टोबर ६ हो, त्यसैले अक्टोबर ६ भित्रै हाम्रो मेलबक्समा भुक्तानी गरिसक्नुपर्नेछ , अक्टोबर ६ पछि दर्ता हुने छैन ।

अक्टोबरमा हुने TLIG साधनाले  जीवन परिवर्तन भई  एउटा गहिरो समझ प्राप्त गरी प्रभु येशू ख्रिष्टसंग घनिष्ट सम्बन्धमा अघि बढाउन यस पवित्र युकारीष्टले सहायता पु¥याउने छ । उक्त साधना अक्टोबर २६, बिहिबार दिउँसो सुरु भई २९ अक्टोबर आईतबाका दिन समापन हुनेछ । दर्ता गरिएको लागतमै आवास तथा खाना समाबेश गरिएको छ । तपाईले आफ्नो यातायातको ब्यवस्था आफै गर्नु पर्नेछ । कृपया तपाईहरु यहाँ अक्टोबर २६ बिहिबार दिउँसो सम्म आईपुग्न पर्नेछ ।  कृपया दर्ताको लागी यो लिङ्कमा क्लिक गर्नुहोस् Fill out the attached form  सिट सिमित भएको हुनाले यसैको साथ चेक पठाउन अनुरोध गरिन्छ तलको गवाही युटुब भिदियो हेनुहोस् (डाउनलोड गर्नुहोस् गरी) तपाईहरुको केहि प्रश्नहरु भए मलाई यस नं Tim Maher 310-569-2096 मा कल गर्न सक्नुहुनेछ ।

हाल हामीसंग मिलेर बस्नुपर्ने डबलबेट कोठाहरु मात्र बाँकी छ । हामीसंग अब कुनै पनि एकल कोठाहरु बाँकी छैनन्  साथै कोठाहरु छिटो छिटो बुक भईरहेका छन् , त्यसैले हामी यहाँहरु समक्ष  फर्म भरि जती सक्दो चाडो आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गर्दछौ ।

आत्मिक बचन , ध्यान मनन, दैनीक मास, स्वीकार, चंगाई प्रार्थाना , भक्ति र आशिषको प्रार्थना , स्तुती आराधाना, गवाही दिने , सेवा तथा भला कुसारी र निमन्त्रीत पाहुनाहरुद्धारा प्रवचन, थप जानकारी दिनुका साथै TLIG का पुस्तकहरु, प्रार्थनाका कार्डहरु, सि.डि तथा डि.भि.डि हरु ,फोटोहरु पनि  उपलब्ध हुनेछ भनी जानकारी गराउँदछौ ।

फ्लायर विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् Flyer details.