परमप्रभु भन्नुहुन्छ :“हरेक दिन मेरो अनुराग दोहोर्याईएको छ ; प्रत्येक दिन मलाई मेरा मार्गहरु अहिले अनुसरण नगर्नेहरुद्धारा बाटोभरी घिसार्दै क्यालभरी पुर्याइन्छ; जब म मेरा बालकहरुलाई अनन्तको आगोको गहिराई तिर गईरहेका देख्छु , मेरा कष्टहरु अझ धेरै गुणा बढ्छ , यो पृथ्वीको अक्रितज्ञता देखेर मेरो हृदय असहय पिडाको गहिराईमा दुब्छ ; मेरो शरिरलाई कुनै दया बिना सास्ती दिई कोर्रा हानिएको थियो ; म सास्ती बेहोर्छु ;” फ्रेवरी २०,१९९०

परमेश्वरका सन्देशहरु यहाँ सुन्नुहोस् https://tligradio.org/ne2