यो सोमबार ईश्वरमा सत्य जीवन सन्देशहरु को ३१ औ वार्षिकोत्सब पुगेको छ । नोभेम्बर २८, १९८५ को नै दिन हो जब भसुलाले स्वर्गबाट पहिलो सन्देश प्राप्त गर्नु भएको थियो । त्यही समय देखी नै उनले प्राप्त गर्नु भएका करीब २००० सन्देशहरु प्रकाशित भैसकेका छन् जुन ४० भन्दा बढि भाषाहरुमा अनुवाद भैसकेका छन् । वार्षिकोत्सब सम्बन्धि अझ धेरै बुझ्न यहाँ हेर्नुहोस् …
ईश्वरमा सत्य जीवनको ३१ औ बर्ष र अझै पनि बलियो रुपमा अघि बढिरहेको छ ’cause जब तपाई परमेश्वर संग काम गर्नु हुन्छ यात्राहरु सबै अचम्मको हुन्छ , कुनै पनि अवरोधले केहि पनि फरक पर्दैन !