जुलाई २७,२०१६

के तपाईले ईश्वरमा सत्य जीवनका अर्थात (True Life in God ) का सन्देशहरुद्धारा शान्ति प्राप्त गर्नु भएको छ ? के तपाई ईश्वरमा सत्य जीवनको लागी (True Life in God ) स्वयमसेवक भई कार्य गर्न चाहनु हुन्छ ? यदी चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस, हामी तत्कालै सामेल हुन चाहनु हुने स्वयमसेवकहरुको खोजी गरिरहेका छौ ।